नेपालबाट किन भइरहेको छ पशु चौपाया तस्करी? प्रहरी-प्रशासन किन रोक्दैनन्

               
गाई-गोरुको भारत-नेपाल-भारतको यातनायुक्त यात्रा, नेपाली गाई-गोरु बेचबिखन हुने बजार व्यवस्थापककै आफ्नै व्यथा अनि किसानका आफ्नै कथा, गाईगोरु र तिनको तस्करीबारेको शृङ्खलाको भाग-५
 गाई डोऱ्याउँदै बिहानै मोरङस्थित नयाँ मङ्गलबारे कृषि तथा पशु बजार पुगेकी सावित्रा भट्टराई ग्राहकको व्यग्र प्रतीक्षामा थिइन। तेस्रो बेते स्थानीय दुहुनो गाई किन बेच्दै छिन्?
"जिम्मा दिएका व्यक्तिले पाल्न नसक्ने भन्दै फर्काइदिए, एउटा गाई पहिल्यैदेखि घरमै थियो," एउटा गाईको दूध नै परिवारलाई पर्याप्त रहेको बताउँदै बाध्यता सुनाइन्, "बढी भएको दूध बेच्न डेरी पुऱ्यायो, बिक्री नभएर भोली फिर्ता हुन्छ भन्छन्, कसरी पाल्ने?
" गाई-गोरु किनबेच गर्ने हस्तबहादुर दर्जीका अनुसार गाउँघरमा गोरु पाल्ने चलन नै धेरै कम भइसक्यो।
               







                   

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर