पतिको मृत्युपछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर

               

सती प्रथा...!!पतिको मृत्युपछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर नशामा लट्ठ बनाइन्थ्यो।
 त्यसपछि उनलाई चितामा बसालेर काँचो बाँसले थिचेर राखिन्थ्यो, ताकि जलिरहेकी महिलाले चिताको पिडा सहन नसकेर बाहिर नभागोस् । चितामा धेरै चिनी र घिउ हालेर यति धेरै धुवाँ गरिन्थ्यो कि त्यो दृश्य देखेर कोही नडराओस् ।

 अनि ढोल, करताल र शंख बजाइन्थ्यो ताकि कोही उनको चिच्याहट, रुवाइ वा विन्ती सुन्न नपाओस्। यही थियो 'सहमरण' अर्थात सती प्रथा । चन्द्र शम्शेर बाट १९७७ असार २५ गतेका दिनदेखि यो प्रथाको अन्त्य गरिएको थियो ।

     

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर