जेन जी आन्दोलनमा माओवादीको समर्थन, बल प्रयोग नगर्न सरकारलाइ चेतावनी

                    


प्रचण्डले जेन जेड आन्दोलनलाई समर्थन,

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड (Gen Z) ले सामाजिक सञ्जाल रोक लगाउने सरकारको निर्णयविरुद्ध भोलि गर्ने भनिएको प्रदर्शनलाई समर्थन जनाएका छन्।


फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले गरेको कदमलाई गलत भन्दै चेतावनीसमेत दिए। प्रचण्डले भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि धक्का दिने प्रयासका विरुद्ध युवाहरूले सडकमा उत्रिनु स्वाभाविक भएको टिप्पणी गरेका छन्।


उनले थपे, “सरकारले प्रदर्शनमाथि बल प्रयोग गर्ने धृष्टता नगरोस्, भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ।”


👉 यस घटनाले युवापुस्ताको आन्दोलनप्रतिको ऊर्जा र सरकारप्रति बढ्दो असन्तोषलाई झनै उजागर गरेको छ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर