अन्तरिम सरकारप्रति ज्योति मगरको व्यंग्य : “केपी ओलीलाई गाली गर्नुस्, सित्तैमा मन्त्री बन्नुस्”

काठमाडौं । लोकगायिका ज्योति मगरले हालै बनेको अन्तरिम सरकारप्रति तीखो व्यंग्य गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्, “अब केपी ओलीलाई दुई–चार गाली गर्नुस्, अनि सित्तैमा मन्त्री बन्ने मौका पाउनुहोस्।” उनको यो टिप्पणी हालसालै अन्तरिम मन्त्रिपरिषद्‌मा भएका नियुक्तिलाई लक्षित गरेको बुझिएको छ। ज्योतिले विगतमा पनि राजनीतिक चलखेल र कलाकारको प्रयोगप्रति असन्तोष व्यक्त गर्दै आएकी छिन्। सामाजिक सञ्जालमा उनको यो व्यंग्यात्मक पोस्ट अहिले भाइरल बनेको छ, कतिपयले समर्थन जनाएका छन् भने केहीले उनलाई ‘राजनीतिमा नघुस्न’ सुझाव दिएका छन्।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर